1 00:00:00,000 --> 00:00:01,999 कम्प्युटर 2 00:00:02,000 --> 00:00:05,999 जबदेखी मैले आफ्नै कम्प्युटर किन्न सक्ने भए, तबदेखि नै मलाई कम्प्युटर मनपर्छ । 3 00:00:06,000 --> 00:00:08,999 यो उहिले, जब आधुनिक कम्प्युटर युगको शुरुवात भयो, तबको कुरा हो 4 00:00:09,000 --> 00:00:10,999 सन् ८० को दशकमतिर 5 00:00:11,000 --> 00:00:13,999 र यो क्रममा मैले धेरै थरीका कम्प्युटरहरु चलाएं 6 00:00:14,000 --> 00:00:16,999 र मैले, सार्वजनिक रुपमै एक वा अर्को थरीको कम्प्युटरप्रति आफ्नो झुकाव व्यक्त गरेको छु । 7 00:00:17,000 --> 00:00:23,999 तर हालसालै, धेरै मानिसहरुलाई जस्तै मलाई पनि यो स्वतन्त्र सफ्टवेयर को नारा प्रति चासो बढेको छ । 8 00:00:24,000 --> 00:00:25,999 यो के हो भन्ने बारेमा धेरै भ्रम छन् । 9 00:00:26,000 --> 00:00:27,999 र म यसकुरालाई स्पष्ट पार्न चाहन्छु । 10 00:00:28,000 --> 00:00:30,999 किनकी यो एउटा वार्षिकोत्सवको समय हो, 11 00:00:31,000 --> 00:00:33,999 र म सबलाई यो उत्सव मनाउन आह्वान गर्दछु 12 00:00:34,000 --> 00:00:35,999 र स्वतन्त्र सफ्टवेयरमा भर पर्न अनुरोध गर्दछु । 13 00:00:37,000 --> 00:00:38,999 यदि तपांइको धरमा 14 00:00:39,000 --> 00:00:40,999 पानीको पाइप छ भने, 15 00:00:41,000 --> 00:00:42,999 तपांईलाइ त्यो कसरी जडान गरिएको छ भन्ने बारे ज्ञान नहोला, 16 00:00:43,000 --> 00:00:44,999 तर तपांईको साथीलाइ यसबारे ज्ञान हुन सक्छ 17 00:00:45,000 --> 00:00:46,999 र उसले तपांईलाइ एउटा धारा बदल्ने वा पाइप थप्ने सुझाव दिन सक्छ, 18 00:00:47,000 --> 00:00:50,999 वा कुनै ठांउमा भल्भ फेर्ने सुझाव दिन सक्छ । 19 00:00:51,000 --> 00:00:52,999 त्यो गरेर तपांइले कुनै कानुन मिचिरहेको त ठहर्दैन नि, ठहर्छ र ? 20 00:00:53,000 --> 00:00:54,999 किनकी त्यो तपांइको घर हो र ती पाइपहरु पनि तपांइकै हुन् । 21 00:00:55,000 --> 00:00:56,999 तर तपांइ आफ्नो कम्युटरसंग त्यस्तो गर्न सक्नुहुन्न । 22 00:00:57,000 --> 00:00:59,999 तपांइको कम्पुटरको अपरेटिङ् सिस्टम संग तपांइ खेल्न पाउनुहुन्न । 23 00:01:00,000 --> 00:01:06,999 र आफ्नो अपरेटिङ् सिस्टम बारे तपांइका केही विचारहरु छन् भने ती तपांइ अरुसंग बाँड्न सक्नुहुन्न । 25 00:01:07,000 --> 00:01:11,999 किनकी apple र microsoft, जसले सबभन्दा चर्चित दुई अपरेटिङ् सिस्टम बनाउँछन् 26 00:01:12,000 --> 00:01:14,999 अनि ती अपरेटिङ् सिस्टम माथी आफ्नो स्वामित्वको बारे एकदम अडिग छन्, 27 00:01:15,000 --> 00:01:17,999 र अरु कसैले चाहेर पनि यसबारेमा केही गर्न सक्दैन । 28 00:01:18,000 --> 00:01:19,999 अब यो कुरा तपाँइलाई स्वभाविक लाग्न सक्छ : 29 00:01:20,000 --> 00:01:21,999 "ती कम्पनी हरुले त्यसो किन नगरुन त ?" 30 00:01:22,000 --> 00:01:23,999 तर वास्तवमा, तपाँइले आफुले चाहेको कुरा गर्न किन नपाउने त ? 31 00:01:24,000 --> 00:01:31,999 र केही गर्न चाहनेहरुको समुदायले परिवर्तन, सुधार र सहकार्य गर्न किन पाउँदैनन् ? 32 00:01:32,000 --> 00:01:33,999 आखिर विज्ञनले यसरी नै प्रगति गर्दै आएको छ... 33 00:01:34,000 --> 00:01:35,999 ज्ञनको भन्डार पुरै स्वतन्त्र हुन्छ। 34 00:01:36,000 --> 00:01:37,999 र असल विज्ञानमा सबै ज्ञान बाँडिन्छ, आदान-प्रदान गरिन्छ । 35 00:01:38,000 --> 00:01:39,999 यदि त्यस्तो गरिन्न भने -- त्यो विज्ञान खराब हुन्छ 36 00:01:40,000 --> 00:01:42,999 र यो एक किसिमको मनपरी हो । 37 00:01:43,000 --> 00:01:44,999 खास, यो साब कसरी शुरु भयो भन्दाखेरी 38 00:01:45,000 --> 00:01:46,999 एकजना रिचार्ड स्टलम्यान भन्ने व्यक्तिले 39 00:01:47,000 --> 00:01:49,999 २५ वर्ष अधि निधो गरे 40 00:01:50,000 --> 00:01:53,999 पुरा रुपमा शुरुबाटै एक नयाँ अपरेटिङ् सिस्टम बनाउछु भनेर । 41 00:01:54,000 --> 00:01:59,999 यो अपरेटिङ् सिस्टम लाई उनले GNU नामाकरण गरे, जसको पुरा रुप "GNU is Not Unix" हो 42 00:02:00,000 --> 00:02:01,999 किनकि यो Unix अपरेटिङ् सिस्टम होइन, 43 00:02:02,000 --> 00:02:04,999 यो धेरै किसिमले Unix जस्तै छ , 44 00:02:05,000 --> 00:02:10,999 तर यसको हरेक तत्व, हरेक भाग, code को हरेक सानो हिस्सा 45 00:02:11,000 --> 00:02:13,999 (र यो एकदम विशाल code हो, किनकि यो धेरै थरीका कम्प्युटरमा चल्नु परछ) 46 00:02:14,000 --> 00:02:19,999 यसको सन्चाल र देखभालको सम्पुर्ण जिम्मा समुदायले लिएको छ , ती सबै coders हरुको समुदाय 47 00:02:20,000 --> 00:02:25,999 जसलाई GNU समुदायमा स्वागत गरिन्छ, software लाई सुधार्न सहयोग गर्नको लागि । 48 00:02:26,000 --> 00:02:31,999 GNU का हरेक वितरण, जसलाई "distro" भनिन्छ , 49 00:02:32,000 --> 00:02:34,999 तिनिहरु सबको परिक्षण, प्रयोग र सुधार गरिन्छ 50 00:02:35,000 --> 00:02:39,999 ति मानिसहरुद्वारा, जसको एकमात्र स्वार्थ एक उत्कृष्ट अपरेटिङ् सिस्टम बनाउनु हो 51 00:02:40,000 --> 00:02:45,999 जसलाई विभिन्न थरीका कम्प्युटरहरुमा, सकेसम्म धेरै मानिसहरुले प्रयोग गर्न सकुन । 52 00:02:47,000 --> 00:02:53,999 अनि, एउटा समय आयो जब अपरेटिङ् सिस्टम को केन्द्रिय हिस्सा, जसलाई कर्णेल भनिन्छ, त्यो लेखिनु पर्ने भयो । 53 00:02:55,000 --> 00:02:56,999 एकजना लिनस टोर्भाल्ड्ल्स् नामका व्यक्ति, जसको बारेमा तपाँइले सुन्नुभएको होला, 54 00:02:57,000 --> 00:02:58,999 उनले कर्णेल लेखे र त्यो कर्णेलको नाम उनकै नाममा राखियो , 55 00:03:00,000 --> 00:03:01,999 लाइ - नक्स 56 00:03:03,000 --> 00:03:04,999 अथवा लिनक्स, जसरी केही मानिसहरु यसलाई उच्चारण गर्छन् । 57 00:03:07,000 --> 00:03:08,999 र निनक्स भनेको कर्णेल हो, जुन GNU मा काम गर्छ 58 00:03:11,000 --> 00:03:12,999 र म यहाँ छु, 59 00:03:14,000 --> 00:03:19,999 खालि तपाँइहरुलाई यो याद दिलाउन कि GNU र लिनक्स दुई खम्बा हुन् स्वतन्त्र सफ्टवेयर समुदायको, 60 00:03:20,000 --> 00:03:21,999 त्यस्तो मान्छेहरुको समुदाय जो यो विश्वास गर्छन् की सफ्टवेयर स्वतन्त्र हुनुपर्छ, 61 00:03:24,000 --> 00:03:25,999 र यो कुरा महत्वपुर्ण छ , 62 00:03:26,000 --> 00:03:27,999 कि प्रयोगकर्ताहरुको समुदाय सफ्ट्वेयर ग्रहण गर्न स्वतन्त्र हुनुपर्छ, 63 00:03:28,000 --> 00:03:35,999 त्यसलाई अपनाउन, परिमार्जन गर्न, सुधार गर्न र ती सुधारहरु वितरण गर्न स्वतन्त्र हुनुपर्छ, 64 00:03:36,000 --> 00:03:37,999 विज्ञान जस्तै । 65 00:03:38,000 --> 00:03:39,999 यसको मुख्य तात्पर्य यही हो । 66 00:03:40,000 --> 00:03:42,999 ठीक त्यसरी नै, जसरी असल वैज्ञानिकहरु सबैकुरा साझेगारी गर्छन, र सबै ज्ञान खुला अनि स्वतन्त्र राख्छन्, 67 00:03:43,000 --> 00:03:44,999 अपरेटिङ् सिस्टम र कम्प्युटर सफ्टवेयर पनि त्यस्तै हुनुपर्छ । 68 00:03:46,000 --> 00:03:47,999 यदि तपाँपनि GNU को समर्थक हुनुहुन्छ भने, 69 00:03:48,000 --> 00:03:50,999 यदि तपाँइ लिनक्सको समर्थन गर्नुहुन्छ भने, र फ्रि सफ्टवेयर फाउन्डेसनलाई मानपराउनुहुन्छ भने, 70 00:03:52,000 --> 00:03:55,999 तपाँइलाई लागिरहेको होला, "ठीक छ, तर म के गर्न सक्छु?" 71 00:03:56,000 --> 00:04:00,999 तपाँइले गर्न सक्ने सबैभन्दा सजिलो काम आफ्नो कम्प्युटरमा GNU/Linux अपरेटिङ् सिस्टम प्रयोग गर्नु हो । 72 00:04:01,000 --> 00:04:02,999 यो तपाँइले सोचेभन्दा धेरै सजिलो छ । 73 00:04:03,000 --> 00:04:06,999 "gnu.org" वेवसाइटमा जानुहोस र आफुलाइ सुहाउने अपरेटिङ् सिस्टम छ कि भनेर खोज्नुहोस् । 74 00:04:07,000 --> 00:04:09,999 सायद, यदि तपाँइलाई राम्रो graphical user interface मनपर्छ भने, 75 00:04:10,000 --> 00:04:13,999 केही यस्तो तपाँइलाई मनपर्न सक्छ : g-New-Sense, gNewSense 76 00:04:14,000 --> 00:04:16,999 त्यो तपाँइ gnu.org मा भेट्टाउन सक्नुहुनेछ । 77 00:04:17,000 --> 00:04:18,999 अथवा, यदि तपाँइ साँच्चिकै ॒॒॒॒॒॒॒॒॒॒॒॒तगडा कम्प्युटर जान्नुहुन्छ भने, 78 00:04:19,000 --> 00:04:20,999 तपाँइ आफै coding गर्न सक्नुहुन्छ । 79 00:04:21,000 --> 00:04:22,999 ज्ञानको सागरमा तपाँइलाई आफ्नो योगदान दिन मन लाग्ला, 80 00:04:23,000 --> 00:04:25,999 जसको फलस्वरुप नै GNU र निनक्स अहिलेको स्थितिमा छन् । 81 00:04:26,000 --> 00:04:27,999 जसरी भएपनि, 82 00:04:28,000 --> 00:04:29,999 मलाई आशा छ, तपाँइ म सँग हातेमालो गर्नुहुनेछ 83 00:04:30,000 --> 00:04:32,999 GNU लाई उसको पच्चिसौँ जन्मदिनमा शुभकामना व्यक्त गर्न । 84 00:04:33,000 --> 00:04:34,999 यो अहिले नै गरिहालौँ न .... 85 00:04:38,000 --> 00:04:39,999 जन्मदिनको शुभकामना, GNU ! 86 00:04:40,000 --> 00:04:41,999 पच्चिस वर्ष पुगेकोमा । 87 00:04:42,000 --> 00:04:43,999 भविष्यको अपरेटिङ् सिस्टम । 88 00:04:44,000 --> 00:04:45,999 स्वतन्त्रता ! 89 00:04:53,000 --> 00:04:54,999 चकलेट जस्तै मीठो । 90 00:04:55,000 --> 00:04:56,999 विश्वको सबैभन्दा गज्जबको अपरेटिङ् सिस्टम ... 91 00:04:57,000 --> 00:04:58,999 र यो सब खुल्ला छ, स्वतन्त्र छ । 92 00:05:49,000 --> 00:05:50,999 Caption: Bibek Paudel, Ankur Sharma, Shankar Pokharel